
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय संसदको बैठक बोलाएका छन्। नेपाल पक्षको बैठक १० बजे सानेपास्थित हेरिटेज गार्डेनमा बोलाएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा संसदीय बैठक बोलाएपछि नेपाल पक्षले पनि बैठक बोलाएको हो । नेपालपक्षले यसअघि नै बालुवाटार बैठकमा नजाने घोषणा गरिसकेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij