Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

  • काठमाडौँ । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार बसेको नेकपा एमाले ओली पक्षको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने लिएको हो । त्यस्तै सरकारलाई दिएको समर्थन लिएसँगै एमाले ओली पक्षले आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन फर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।

    images
    images
    images

    पार्टी एकता भंग भइ एमाले र माओवादी पूर्ववत् रुपमा फर्किएसँगै देशको केन्द्रीय राजनीतिमा देखिएको समस्याको असर प्रदेशमा पनि देखिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij