Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

साइबर स्याल अझै बाँचेका रहेछन्, होसियार ! : नेपाल

साइबर स्याल अझै बाँचेका रहेछन्, होसियार ! : नेपाल

  • काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीमा अझै पनि साइबर स्यालहरु ज्युँदै रहेको बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । “साइबर स्यालहरु अझै ज्युँदै रहेछन् । अहिले पनि बाँचेका छन् । नेकपा हुँदा मात्रै होलान् भनेको एमाले पुनर्जिवनपछि पनि ज्युँदै रहेछन् । साइबर स्यालदेखि होसियार !,” नेता नेपालले भने ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij