Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

राष्ट्रिय कार्यकर्ता भेला शुरु, खनालले गरे अध्यक्षता

राष्ट्रिय कार्यकर्ता भेला शुरु, खनालले गरे अध्यक्षता

  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता शुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला शुरु भएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला भोलिसम्म चल्ने छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ ।

    images
    images
    images

    कार्यकर्ता भेलाको संचालन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गरेका छन् भने कार्यक्रमको अध्यक्षता झलनाथ खनालले गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij