Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल ११८ पुग्यो

फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल ११८ पुग्यो

  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँले बढाएको बताएको हो । मूल्यवृद्धि भएसँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको मूल्य ११८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ त्यस्तै ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत् राखेको छ ।
    यसअघि फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij