Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

  • काठमाडौं । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । मंगलवार (आज) दिउँसो १ बजे शुरु भएको बैठकमा सांसद दिनेशचन्द्र यादवको निधनमा दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको हो । प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले शोक प्रस्ताव पारित गर्दै आगामी बैठक चैत ६ गते बस्ने जानकारी गराएका छन् । प्रतिनिधि सभा पुनर्स्थापनापछि फागुन २३ गते संसदको पहिलो बैठक बोलाइएको थियो । तर कांग्रेस र जसपाको अवरोधपछि फागुन २६ गतेका लागि बैठक बोलाइएको थियो । २६ गतेको बैठक पनि शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित गरिएको थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij