Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

शुरु भयो ओलीको चियापान, गएनन् नेपाल र खनाल

शुरु भयो ओलीको चियापान, गएनन् नेपाल र खनाल

  • काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेको चियापान शुरु भएको छ । बिहान ११ बजेका लागि भनिएको चियापान केहीबेर अघि मात्रै शुरु भएको हो । सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् रुपमा एमाले फर्किएपछि भेटघाटका लागि भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चियापानको आयोजना गरेका थिए । आजको चियापानमा एमालेकै वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल गएका छैनन् ।

    images
    images
    images

    त्यस्तै एमालेका अर्का नेता वामदेव गौतमले आज नै चियापानको आयोजना गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij