Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पुनर्स्थापित संसदको तेस्रो बैठक बस्दै 

पुनर्स्थापित संसदको तेस्रो बैठक बस्दै 

  • काठमाडौ ।  संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। मंगलबारको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने मात्र उल्लेख छ। २०७० सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके २ बाट यादव निर्वाचित भएका थिए ।  दलीय झगडामा अल्झियो संसद्, मंगलबारको बैठकमा पनि शोक प्रस्ताव मात्रै बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको थियो। सत्तारुढ र अन्य दलहरूबीचको झगडाका कारण संसद चलाउन सभामुखलाई सकस परेको छ। baithak_20210316062407.jpg

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij