
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौ । चन्द्रागिरी हिल्सको शेयरमूल्य लगातार आज २६ दिनसम्म ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६९ पुगेको हो । कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढ्दो छ । कम्पनीको शेयरमूल्य पहिलो कारोबार दिन प्रतिकित्ता रू. १६१ खुला भएको भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij