
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि(मंगलवार) शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी छिन् ।राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई मंगलवार दिउँसो ४ बजे छलफलका लागि बोलाएकी हुन् । सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक राखेको अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij