Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नेता माधवकुमार नेपालले समस्या समाधानका लागि कार्यदल बनाएर अघि बढ्ने प्रस्ताव

नेता माधवकुमार नेपालले समस्या समाधानका लागि कार्यदल बनाएर अघि बढ्ने प्रस्ताव

  • काठमाडौं । आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा उनले कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव राखे पनि सहमतिमा पुग्न नसकेको बताए । बैठकपछि बाहिरिनेक्रममा उनले सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले साविककै अवस्थामा फर्कनुपर्ने बताए ।   त्यसपछि सिंगो अवस्थामा बसेर छलफल गरौँ । कार्यदल पनि बनाउन सकिन्छ, छलफलमा राखेको विषयबारे उनले सञ्चारकर्मीलाई जानकारी दिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij