
May 14 2025 | २०८२, वैशाख ३१ गते
गत शुक्रबार ओली पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल पक्षका पदाधिकारीको पद खारेजी र जिम्मेवारी खोसेको थियो ।
काठमाडौं । नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी गतिविधि पराजित गरि छाड्ने बताएको छ । आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल पक्षले ओलीमा अहंकार र संकीर्णतामा रमाउने प्रवृति रहेको पनि आरोप लगाएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तत, सात दशक लामो संघर्षबाट नेपाली कम्यनिष्ट आन्दोलनले प्राप्त गरेका उपलब्धीमाथि घात गर्दै जनता, देश र पार्टीमाथि नै विश्वासघात गरिएको छ।'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij