
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री गोकुल बास्कोटालाई भेट्न काभ्रे पुगेकी छिन् । पितृशोकमा रहेका बास्कोटालाई भेट्न शाक्य काभ्रेको मण्डन देउपुरस्थित नयाँ गाउँमा रहेको निवासमा पुगेकी हुन् ।
भेटमा शाक्यले श्रद्धाञ्जलि अर्पण गर्दै शोकशन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij