Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

प्रदेश नं. १ को प्रदेश सभा बैठक स्थगित

प्रदेश नं. १ को प्रदेश सभा बैठक स्थगित

  • काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक स्थगित भएको छ । चैत २ गते सोमवार (भोलि) का लागि बोलाइएको प्रदेशसभाको हिउँदे अधिवेशनको चौथो बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो । आज (आइतवार) एक सूचना जारी गर्दै प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले विशेष कारणले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij