
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । नेकपा माओवादीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे पछि बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणको प्रयासका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा ब्रिफिङ गर्ने छन् । बैठकमा पार्टीको नाम परिवर्तन र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने–नगर्ने विषयमा छलफल भएपनि आजै निर्णयमा पुग्नसक्ने सम्भावना नरहेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij