Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

संसदीय दलको बैठकपछि जसपाका नेताहरु पुगे देउवा निवास बुढानिलकण्ठ

संसदीय दलको बैठकपछि जसपाका नेताहरु पुगे देउवा निवास बुढानिलकण्ठ

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम साथै आगामी रणनीति तयार गर्न जसपाका शीर्ष नेताहरु देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । सरकार गठनबारे सबै दलहरुसँग छलफल तयारी गरिरहेको छ । यसैक्रममा आज नै जसपाले एमालेसँग पनि छलफल गर्दैछ ।

    images
    images
    images

    यसअघि जसपाको संसदीय दलको बैठक बसेको थियो । त्यस्तै आज नै केहीेबेर अघि कांग्रेसको पदाधिकारी बैठक बसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij