Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

एमालेको प्रवक्तामा प्रदिप ज्ञवाली

एमालेको प्रवक्तामा प्रदिप ज्ञवाली

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रवक्ता प्रदिप ज्ञवाली बनेका छन् । आज (शुक्रबार) बसेको एमाले केन्द्रीय समिति बैठकले ज्ञवालीलाई प्रवक्तामा चयन गरेको हो । यस्तै बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधवकुमार नेपाललाई हटाएको छ । बैठकले उनको ठाउँमा डा. राजन भट्टराईलाई नियुक्त गरेको छ । राजनीतिक असन्तुष्टि बढेसँगै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षमा गएका थिए ।

    images
    images
    images

    नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij