Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

एमालेको बाग्मती प्रदेशको ईन्चार्जमा बादल मनोनित

एमालेको बाग्मती प्रदेशको ईन्चार्जमा बादल मनोनित

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी हटाएका छन् । आज बसेको एमालेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज नियुक्त गरेको छ । जस अनुसार उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद आज बसेको बैठकले खारेज गरेको हो। त्यस्तै प्रवक्ताको जिम्मेवारी प्रदिपकुमार ज्ञवालीले पाएका छन् ।

    images
    images
    images

    आजको बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका ‘बादल’सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij