
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । आजको बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभुत मान्यताबारे सबै दलहरुसँग उच्च तहमा सम्वाद गर्ने निर्णय गरेको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनाएअनुसार अब पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक आगामी चैत्र ५ गते बस्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij