
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । प्रेस संगठन पर्साले बिहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री समेत रहेका पोखरेलले अब एमालेको नेतृत्वमा वामपन्थी शक्तिहरु समेटिने बनाए। उनले पुनर्स्थापित संसद स्वभाविक ढंगले नचले पुनः निर्वाचनमा जाने बताए। ‘संसद स्वभाविक प्रक्रिया अनुसार चले ठिकै छ, नचले मुलुक ताजा जनादेशमा जान्छ’, उनले भने।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij