Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

मुख्यमन्त्री राउतद्वारा महाशिवरात्रिको शुभकामना व्यक्त

मुख्यमन्त्री राउतद्वारा महाशिवरात्रिको शुभकामना व्यक्त

  • काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् भनी कामनासमेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदद्वारा आज (बिहीवार) जारी विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij