Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

 अहिले सरकार हामीसँग छँदै छ ,सरकारलाई सहयोग गर्छौँ : नेता खनाल

 अहिले सरकार हामीसँग छँदै छ ,सरकारलाई सहयोग गर्छौँ : नेता खनाल

  • काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी दुई वर्षको कार्यकाल पुरा गर्नुपर्ने बताए ।  यो सरकारले आउने दुई वर्षको कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ” ।

    images
    images
    images

     आफूहरु पुन एमालेमा नै फर्किएको खुसी व्यक्त गर्दै नेता खनालले भने-“हामी त फेरि एमाले भयौँ । दुर्भाग्यको कुरा हो, एकीकृत भइसकेको पार्टीलाई फेरि विभाजित गरियो । जे जे खेलहरुबाट यो विभाजित भएको भए पनि या हाम्रा आफ्ना मिस्टेकले भएको भए पनि हामी यो ठाउँमा आइपुगेका छौँ,” ।

      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij