Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेताहरु आज छुट्टै बैठक बस्दै: झलनाथ–माधव

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेताहरु आज छुट्टै बैठक बस्दै: झलनाथ–माधव

  •   काठमाडौं । सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरिदिएपछि ब्यूँतिएको सत्तारुढ नेकपा एमालेमा प्रष्ट दुई धार रहेको छ । जसमध्ये वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल समूहले आफ्नो समूहको बैठक बोलाएको छ । अब एमालेभित्र ओलीसँग मिलेर जाने अथवा सशक्त प्रतिवादसहित अगाडि जाने भन्ने विषयमा रणनीति तयार गरेपछि मात्रै पार्टीको बैठकमा उपस्थित हुने एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । 

    images
    images
    images


      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij