Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, के छ एजेण्डा ?

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, के छ एजेण्डा ?

  • काठमाडौं । नेपाली कांग्रेस र जसपासँग सत्ता समिकरणको प्रयास गरिरहेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ। पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफलका लागि डाकिएको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ। हिजो साँझ बसेको बैठकलाई नै निरन्तरता दिन आजको बैठक डाकिएको हो ।

    images
    images
    images

    आजको बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताईएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij