Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नख्खु कारागारभित्र विप्लवले भने, ‘छिट्टै खुला संसारमा भेट्नेछौं’

नख्खु कारागारभित्र विप्लवले भने, ‘छिट्टै खुला संसारमा भेट्नेछौं’

  • ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनलाई भेट्न महासचिव विप्लव नख्खु कारागार पुगेका छन् । सरकारसँग तीन बुँदे सहमतिसँगै विप्लव सुदर्शनलाई भेट्न नख्खु पुगेका हुन् ।

    images
    images
    images

    विप्लवसँग प्रवक्ता प्रकाण्ड र केन्द्रिय सदस्य दीपकले पनि सुदर्शनलाई भेटेको कारागार स्रोतले जनाएको छ । भेटघाटमा नेकपाको अबको राजनीतिक आन्दोलन, कारागार र हिरासतमा रहेका सम्पूर्ण बन्दीहरुको रिहाईको प्रक्रिया भइरहेको विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

    फाइल तस्वीर - अनलाइन पत्रिका

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij