
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत नेता जोशीलाई भेन्टिलेटर निकालेको २४ घण्टा पछि पुनस् शनिवार बिहान एक्कासी समस्या भएर फेरि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले जानकारी दिएका छन् । नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्था भने नर्मल नै रहेको डा. झाले बताए । नेता जोशीको अहिलेसम्म होश भने आएको छैन ।
.
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij