Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

माओवादी केन्द्रको प्राथमिकता कांग्रेस र सँग छलफल

माओवादी केन्द्रको प्राथमिकता कांग्रेस र सँग छलफल

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् सञ्चालन, सरकार गठन र अन्य राजनीतिक प्रक्रियाबारे संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल, वार्ता र परामर्श गर्ने निर्णय गरेको छ। “वार्ता, परामर्श र छलफलका लागि मुख्य जोड संसद्को प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र त्यसपछि जनता समाजवादी पार्टीसँग हुन्छ र एमालेसँग चाहिँ आवश्यकताअनुसार हुन्छ,” प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भने, “राजनीतिक रूपमा दलहरूसँगको वार्ता, छलफल र परामर्शलाई खुला गरेका छौं।” प्रवक्ता श्रेष्ठका अनुसार यही फागुन २९ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने र चैत १ गते भने कार्यकर्ता भेला जिल्ला स्तरमा गर्ने बैठकले निर्णय गरेको छ।

    images
    images
    images

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij