Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

पढनुस् पहिला, अनि भन्नुस्, – को एमाले, को माओवादी ?

पढनुस् पहिला, अनि भन्नुस्, – को एमाले, को माओवादी ?

  • एमाले मार्काले माओवादी र माओवादी मार्काले एमाले छाडेनन् भने मात्रै हो नत्र हिसाब क्लियरै छ ।

    images
    images
    images

    हरि गौतम

    त्यतिबेलाका माओवादी र एमालेले पार्टी एकता गरेका हुन् । त्यो कच्चै रहेछ भन्ने पुष्टि भयो । सर्वोच्चको फैसला आउनु ६० सेकेन्ड अघिसम्म दुवैले आफू नै असली र आधिकारीक नेकपा भनेर ठोकुवा गरेकै थिए । प्रचण्ड-माधवको दलिल बहुमत थियो भने ओली पक्षले पहिलो अध्यक्ष, महासचिव र माइन्युटलाई दलिल बनाएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

    यसबीचमा न कोही माओवादी थिए न कोही एमाले नै । सर्वोच्चको फैसलाले यो सबै उडाइदिएपछि । आ-आफ्नो पूरानो पार्टीमा लाग्नुको विकल्प थिएन/छैन । अब पनि एमाले मार्काले माओवादी र माओवादी मार्काले एमाले छाडेनन् भने मात्रै हो नत्र हिसाब क्लियरै छ धेरै भावुक हुनुपर्ने धेरै उत्ताउलो हुनुपर्ने कारण छैन । यसबीचमा पनि कसैले माओवादी र कसैले एमाले हुँ भनेर फूर्ति झार्नुको खासै तुक देख्दिन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij