Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नेपाल र खनाल एकै ठाम, अनि बल्ल लाग्छ घाम !

नेपाल र खनाल एकै ठाम, अनि बल्ल लाग्छ घाम !

  • ललितपुर । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । बैठकले नेताहरूलाई हठ त्यागेर अघि बढ्न आग्रह गरिएको जनाएको छ । बैठकमा पूर्वएमाले एकीकृत भएपछि मात्रै अभियानका नेता तथा कार्यकर्ता सम्बन्धित कमिटीको बैठकमा सहभागी हुने बहस भएको थियो ।
     

    images
    images
    images

    ‘पार्टी एकताको पहिलो चरण भनेको अब पूर्वएमालेको एकता हो,’ अभियानका सचिव बाबुराम थापाले भने, ‘सबैभन्दा पहिला माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग एकता हुनुपर्छ । त्यसपछि मात्र हामी बैठकमा सहभागी हुन्छौँ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij