Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

केपी शर्मा ओली पक्षबीच बालुवाटारमा छलफल

केपी शर्मा ओली पक्षबीच बालुवाटारमा छलफल

  • काठमाडौं । प्रधानमन्त्री एवम् साविकको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहबीच यतिबेला बालुवाटारमा छलफल भइरहेको छ । प्रचण्ड – माधव नेपा पक्षबीच पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेको बेला बालुवाटारमा ओली समूह आन्तरिक छलफल गरिरहेको छ ।

    images
    images
    images

    छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु छलफलमा रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij