Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

स्थायी कमिटी बैठक अघि नेपाल पक्ष छलफलमा

स्थायी कमिटी बैठक अघि नेपाल पक्ष छलफलमा

  • काठमाडौं । माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु सर्वोच्च अदालतको फैसलाका विषयमा छलफलमा जुटेका छन् । प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्नु अघि बानेश्वरस्थित एक होटेलमा नेपाल पक्ष छलफलमा जुटेको हो । नेपाल पक्षका नेताहरु सहभागी सो बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । आजै प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्दैछ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij