Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

विप्लव र रेखा थापाबीच भेटघाट, के भयो कुराकानी ?

विप्लव र रेखा थापाबीच भेटघाट, के भयो कुराकानी ?

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अभिनेत्री रेखा थापाले भेट गरेकी छिन् । हिजो (आइतवार) भएको भेटमा थापाले ‘विप्लव’लाई शान्तिपूर्ण राजनीतिमा आएकोमा धन्यवाद र बधाई ज्ञापन गरेकी छिन् । केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै खुला राजनीतिमा आएका ‘विप्लव र नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्रीबीच भएको भेटको तस्वीर सामाजिक सञ्जालमा निक्कै चासोका साथ हेरिएको छ । तर उनले ‘विप्लव’ सँगको भेटलाई शंकाको दृष्टिबाट हेर्न आवश्यक नरहेको बताएकी छन् ।

    images
    images
    images

    ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउँदा अभिनेत्री थापाले खुलेरै विरोध जनाएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij