Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

‘कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ’: शेरबहादुर देउवा

‘कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ’: शेरबहादुर देउवा

  • काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको पनि नेपालमा महिलामाथि हुने विभेद र हिंसाको घटनाबाट नेपाल मुक्त हुन नसकेको बताएका छन् । सोमवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले नेपालको शहरदेखि दूरदराज गाउँसम्म महिलामाथिको हिंसा बढिरहेको र नारी दिवसले महिला सशक्तिकरणको लागि भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।  

    images
    images
    images

    कांग्रेसले पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनु पर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विश्वास राखेको र पार्टीको आफ्नो विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वको नेपाली कांग्रेसले सुनिश्चितता गरेको बताएका छन् ।नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदी बहिनीहरुले आफ्नो प्राणको आहुती दिने महिलाहरुप्रति सभापति देउवालवे सम्मान प्रकट गरेका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij