
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । साविकको नेकपा प्रचण्ड–नेपाल पक्षले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कानूनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको प्रवक्ता श्रेष्ठले बताए ।
हिजो आइतवार बेलुका प्रचण्ड–नेपाल पक्षले कानुन विद्हरुसँग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न आज सोमवारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij