Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

संसद् बैठक सूचना टाँस गरेर स्थगित

संसद् बैठक सूचना टाँस गरेर स्थगित

  • काठमाडौं । संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । १० मिनेटका लागि रोकिएको संसद् बैठक २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेर बैठक अवरुद्ध पारेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij