काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसलाले खुसी दिएको बताएका छन् । सर्वोच्चले एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्ववत् एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि थापाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् ।