Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

जन्मदिनकै साइत पारेर सर्वोच्चको बम्पर उपहार

जन्मदिनकै साइत पारेर सर्वोच्चको बम्पर उपहार

  • काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ऋषि कट्टेलको हुने फैसला सुनाएको छ।  न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो। यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ। 

    images
    images
    images

    आज नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको जन्म दिन । नेपालको जन्म दिनमा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ऋषि कट्टेलको हुने फैसला सुनाएको छ भने उता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको दिन सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij