Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एनआरएन इन्फ्रास्ट्रक्चरले साढे ८ लाख कित्ता शेयर बिक्री गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चरले साढे ८ लाख कित्ता शेयर बिक्री गर्ने

  • काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेका हिमालयन पावर पार्टनर लिमिटेडका ८ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले यो निर्णय माघ १० र ११ गते सम्पन्न सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस र माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८ औँ बैठकको निर्णय अनुसार लिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij