Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सन्दीप लामिछानेले बंगलादेशमा पुनः प्रिमियर लिग खेल्ने

सन्दीप लामिछानेले बंगलादेशमा पुनः प्रिमियर लिग खेल्ने

  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) को आगामी सिजन खेल्ने भएका छन् । विश्वभरका फ्रेन्चाइज लिगमा चर्चा बटुलेका सन्दीपलाई यो सिजनका लागि राजशाही वारियर्सले टोलीमा भित्र्याएको हो ।

    onlinepatrika
    Arghakhachi

    वारियर्सले आइतबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई भित्र्याएको सार्वजनिक गर्दै नेपाललाई विशेष सम्मान दिएको छ । टोलीले भनेको छ, ‘नेपालले खेल मात्र हेर्नेछैन, प्रतियोगिताको हिस्सासमेत हुनेछ ।’

    AGNI GROUP

    सन्दीप लामिछानेले आगामी आईसीसी टी–२० विश्वकपको तयारीका रूपमा यो फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दा उनको प्रदर्शनमा थप निखार आउने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij