Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

  • काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

    AGNI GROUP

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी सोमबार तोलामा ४५ रुपैयाँले बढेर तीन हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij