Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमाले रुपन्देहीका सचिव कार्की रास्वपामा प्रवेश

एमाले रुपन्देहीका सचिव कार्की रास्वपामा प्रवेश

  • काठमाडौं । नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कार्कीलाई सैनामैनामा बृहत् पार्टी प्रवेश कार्यक्रम मार्फत रास्वपा उपसभापति स्वर्णिम वाग्लेलगायत शीर्ष नेताहरूले पार्टी प्रवेश गराएका हुन् ।

    AGNI GROUP

    भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीको हत्या गरेकामा असन्तुष्टि र विरोध जनाउँदै कार्कीले उतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij