Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एनभिए भलिबल पुसमा

एनभिए भलिबल पुसमा

नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता पुस ११–१९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ ।

  • काठमाडौं । नवौं संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता पुस १११९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    गत वर्ष हुन नसकेको प्रतियोगिता यसपटक आयोजना हुन लागेको अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगिताका लागि टिम दर्ता गर्न प्रदेश, जिल्ला र क्लबहरु पत्राचार गरिएको पनि अध्यक्ष चन्दले जानकारी दिए ।

    AGNI GROUP

    प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रो स्थानमा हुनेले १ लाख २५ हजार पाउने छन् । यो प्रतियोगिताबाट उत्कृष्ट ८ पुरुष र उत्कृष्ट ६ महिला टिम दशौं पिएम कप, एनभिए महिला तथा पुरुष लिगमा छनोट हुनेछन् । टिम दर्ताका लागि पुस ५ गतेसम्म समय तोकिएको महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij