
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौं । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु नै विवादको जरो भएको सुनाए । दलको विधानबमोजिम बैठक चलाउनुपर्ने उनको भनाई छ ।देश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफूहरुले संसद अवरुद्ध गर्नु जायज भएको स्पष्ट पारेका छन् ।
उनले आफूहरु कुर्सी छोड्न पनि तयार रहेको स्पष्ट पारे । उनले भने,‘हामी कुर्सी छोड्न पनि तयार छौं । बहुमत भए देखाए भयो नि त ।’ कांग्रेसले मुख्यमन्त्री राईलाई हटाउन सहयोग गर्ने भन्नेबारे केही पनि नबोलेको उनको दाबी छ । उनले कांग्रेस त आफूहरुको नाटक हेरेर हामी शेरधन राईको पक्षमा छौं । दाहाल–नेपाल पक्षले ईमानदारिता देखाएन ।’ उनले अब शेरधन राई नै मुख्यमन्त्री नै हुनेगरि बहुमत जुट्ने पनि दाबी गरे । उनले भने,‘कानून मान्न तयार भएन भने हामीले सबक सिकाउछौं ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij