Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

सर्वोच्चद्वारा सभामुखको रिटमा कारण देखाउ आदेश जारी

सर्वोच्चद्वारा सभामुखको रिटमा कारण देखाउ आदेश जारी

  • काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख अग्नि प्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

    images
    images
    images

    अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाका इजलाशले आज ९आइतवार० सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलाशले यसबारे सरकारको नाममा कारण देखाउ आदेश मात्र जारी गरेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij