Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले ९.५ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. १०९०.४१ कयम भएको हो । यसअघि रु. ११९४ थियो ।
समायोजन गरिएको मूल्यबाट भोलि सोमबारदेखिनै कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij