Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कर्णालीले जनकपुर बोल्ट्सलाई दियो १३० रनको लक्ष्य

कर्णालीले जनकपुर बोल्ट्सलाई दियो १३० रनको लक्ष्य

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ । यस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।

    onlinepatrika
    Arghakhachi

    कर्णालीका लागि मार्क वाटले सर्बाधिक ३३ रन बनाएका थिए भने गुलशन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पंचलले १६ विलियम बोसिस्टोले १५ र नाजिबुल्लाह जद्रानले १३ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर ललित राजबंशी र आदित्य महाताले २-२ विकेट लिएका थिए भने संगीथ कूरे, अनिल शाह र माज सदाकतले एक एक विकेट लिएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij