Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद थप्ने निर्णय गरिएमा राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ- भिम रावल

इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद थप्ने निर्णय गरिएमा राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ- भिम रावल

  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद थप्ने निर्णय गर्न लागिएको भन्दै विरोध गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले सुशिला कार्की नेतृत्वको सरकारले इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिने चेतावनी दिएका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्: 

    सुशीला कार्की नेतृत्वको  सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटोरसँग विगतमा भएको सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ । यस सम्झौताको जनताबाट चौतर्फी विरोध हुँदै आएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij