Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एनपीएल खेल्न काठमाडौं ओर्लिए फाफ डुप्लेसीस

एनपीएल खेल्न काठमाडौं ओर्लिए फाफ डुप्लेसीस

  • काठमाडौं । दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुब्लेसिस एनपीएलको दोस्रो संस्करणमा सहभागी हुन नेपाल आएका छन् । उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए ।

    onlinepatrika
    Arghakhachi

    डुप्लेसिसलाई विराटनगर किङ्सले अनुवन्धित गरेको छ । उनले विराटनगरका बाँकी म्याचहरू खेल्नेछन् ।

    AGNI GROUP

    डुप्लेसिसलाई बिमानस्थलमा क्यानका पदाधिकारी र विराटनगर किङ्सका व्यक्तिहरूले स्वागत गरे । उनलाई ढाका टोपी लगाएर स्वागत गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij