Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

खोटाङ एमालेले सर्वसम्मत रूपमा टुंग्यायो महाधिवेशन प्रतिनिधि

खोटाङ एमालेले सर्वसम्मत रूपमा टुंग्यायो महाधिवेशन प्रतिनिधि

  • काठमाडौं । नेकपा एमाले खोटाङले सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि टुंग्याएको छ ।

    onlinepatrika
    Arghakhachi

    खुल्लातर्फ देवविक्रम राई, कुमारप्रसाद आचार्य, पिके राई, रामप्रसाद दंगाल र सुरेन्द्र कुमार राई महाधिवेशन प्रतिनिधि बनेका छन् ।

    AGNI GROUP

    युवातर्फ जगत राई महाधिवेशन प्रतिनिधि बने भने दलिततर्फ दीपक ठटाल महाधिवेशन प्रतिनिधि बने । त्यस्तै महिलातर्फ कविता राई, पुष्पकला भुजेल र विणादेवी राई महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij