Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रास्वपासँगको एकतामा विवेकशील साझाका नेता मिलन पाण्डे सामेल नहुने

रास्वपासँगको एकतामा विवेकशील साझाका नेता मिलन पाण्डे सामेल नहुने

  • काठमाडौँ । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सामेल नहुने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज रास्वपा र विवेकशील साझाबीच हुन लागेको एकता अघि पाण्डेले आफु एकतामा सामेल नभएको बताएका हुन् । उनले एकतामा जुटेका सबैलाई शुभकामना दिदै आफु एकीकरणमा सामेल नभएको र नयाँ तरिकाले राजनीतिक यात्रा शुरु गर्ने बताएका छन् ।

    AGNI GROUP

    उनले भनेका छन्- ' विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन । अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु । आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij